सन्दीपको मुद्दामा अर्को सुनुवाइ भदौ २६ गते
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार १८:३१:३७
२१ भदौ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुछको बलात्कार सम्बन्धी मुद्दामा अर्को सुनवाइ यही भदौ २६ गते हुने भएको छ । अन्तिम सनुवाइका लागि आज काठमाडौं जिल्ला अदालतमा न्यायाधीश सकुन्तला कार्कीको इजालासमा भएको सुनुवाइ अधुरो भएपनि अर्को पटक सुनुवाइ हुने भएको हो ।
आज लामिछाने पक्षका वकिलहरुले पीडित (जाहेरीकर्ता) गौशाला २६ को जन्मदर्ता र बसाइसराइका थप अभिलेख मगाउनुपर्ने जिकिर गरेपछि न्यायाधीश कार्कीले पीडितको जन्म दर्ता र बसाई सराइसम्बन्धी कागजात झिकाउने आदेश दिएकी छन् ।
कागजात झिकाउने अादेशसँगै अर्काे सुनुवाइ गर्न भदौ २६ का लागि पेसी तोकिएको हो । वकिलहरुले यसअघि पनि पीडित र उनकी आमाको उमेर ९ वर्ष मात्र फरक पाइएको भन्दै आमाको जन्म दर्ताको कागजात मगाउन लगाएका थिए । सोही कारण साउन ३२ मा हुने भनिएको अन्तिम सुनुवाई आजका लागि सरेको थियो । लामिछानेका वकिलहरुले पीडित नाबालिग नरहेको जिकिर गर्दै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार