‘तेस्रो बेल्ट एण्ड रोड फोरम’ मा ९० भन्दा बढी देशका प्रतिनिधिको सहभागिता हुने
नेपालबहस संवाददाता
भदौ २१, २०८० बिहिबार २२:१०:४१
२१ भदौ, बेइजिङ । अन्तर्राष्ट्रिय सहयोगका लागि ‘तेस्रो बेल्ट एण्ड रोड फोरम’मा ९० भन्दा बढी देशका प्रतिनिधिले सहभागिता जनाउने भएका छन् ।
“अहिलेसम्म ९० भन्दा बढी देशका प्रतिनिधिले अक्टोबरमा हुने तेस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’मा आफ्नो सहभागिता पुष्टि गरिसकेका छन्,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार भने।
“सेप्टेम्बर ७ मा सिल्क रोड इकोनोमिक बेल्टको १० औं वर्षगाँठ मनाइँदैछ,” प्रवक्ता माओ निङले भने । अक्टोबरमा अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एण्ड रोड फोरमको आयोजना गर्नु बेल्ट एण्ड रोड इनिसियटिभको १० औं वार्षिकोत्सवको उपलक्ष्यमा सबैभन्दा भव्य कार्यक्रम हुनेछ ।
यो फोरमले सबै पक्षलाई उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोगबारे छलफल गर्न महत्वपूर्ण मञ्चको रूपमा पनि काम गर्नेछ ।
“अहिलेसम्म ९० भन्दा बढी देशका प्रतिनिधिले आफ्नो सहभागिता पुष्टि गरिसकेका छन् । तीमध्ये बेल्ट एण्ड रोड साझेदार मुलुकका नेता, मन्त्री र अन्य आधिकारिक प्रतिनिधिका साथै बेल्ट एण्ड रोड सहकार्यमा सक्रिय समर्थन र सहभागिता जनाउने व्यापारिक समुदाय, प्रवुद्ध वर्ग र नागरिक समाजलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू रहेका छन् ।
धेरै अन्तर्राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले पनि आफ्नो उपस्थिति पुष्टि गरेका छन् । साझेदारले आफ्नो सहभागिता पुष्टि गर्ने क्रम जारी रहेको र आगामी केही दिनमा यस कार्यक्रममा जोडिने प्रतिनिधिको सङ्ख्या थप बढ्ने विश्वास गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी कानूनविपरीत सैन्य अखडामाथि ड्रोन उडाउने चिनियाँ नागरिक पक्राउ
मंसिर २७, २०८१ बिहिबार
अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने छु : राष्ट्रपति युन
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
राष्ट्र बैंकमा डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर
मंसिर २७, २०८१ बिहिबार
विश्वभर स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मंसिर २७, २०८१ बिहिबार
अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी कानूनविपरीत सैन्य अखडामाथि ड्रोन उडाउने चिनियाँ नागरिक पक्राउ
मंसिर २७, २०८१ बिहिबार
प्रधान सेनापति सिग्देलद्वारा भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण
मंसिर २७, २०८१ बिहिबार