अघिल्लो वर्षको तुलनामा जापानमा ज्यालादरमा २.५ प्रतिशतले कमी
नेपालबहस संवाददाता
भदौ २२, २०८० शनिबार ५:३८:४२
२३ भदौ, एजेन्सी । जापानको मुद्रास्फीति समायोजित वास्तविक ज्याला सूचकाङ्क जुलाईमा अघिल्लो वर्षको तुलनामा २।५ प्रतिशतले घटेको छ । ज्याला दरमा लगातार १६ औं महिनासम्म कमी आएको देखिएको हो ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जारी गरेको प्रारम्भिक तथ्याङ्कअनुसार नाममात्रको ज्याला, आधार र अतिरिक्त समयको तलबसहित प्रति कामदार औसत कूल नगद आय १.३ प्रतिशतले बढेर करिब दुई हजार ५८६ अमेरिकी डलर पुगेको छ ।
आधारभूत तलबसहित नियमित तलब १.६ प्रतिशतले बढेको छ भने अतिरिक्त समयको तलब र अन्य गैर नियमित तलब ०.५ प्रतिशतले बढेको छ भने बोनससहितको विशेष तलब ०.६ प्रतिशतले बढेको छ ।
उपभोक्ता मूल्य सूचकाङ्क 'सीपीआई' मा ३.९ प्रतिशतले वृद्धि भएको छ । यसले आवास सेवाहरू र अन्य व्यवस्थापनको लागि अण्डा र घरेलु सुँगुरको मासुसहित खानामा बढेको उच्च मूल्यहरू प्रतिबिम्बित गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी कानूनविपरीत सैन्य अखडामाथि ड्रोन उडाउने चिनियाँ नागरिक पक्राउ
मंसिर २७, २०८१ बिहिबार
अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने छु : राष्ट्रपति युन
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
राष्ट्र बैंकमा डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर
मंसिर २७, २०८१ बिहिबार
विश्वभर स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मंसिर २७, २०८१ बिहिबार
अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी कानूनविपरीत सैन्य अखडामाथि ड्रोन उडाउने चिनियाँ नागरिक पक्राउ
मंसिर २७, २०८१ बिहिबार
प्रधान सेनापति सिग्देलद्वारा भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण
मंसिर २७, २०८१ बिहिबार