सुनसरीमा प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने गिरोहका ७ पक्राउ
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १४:२३:१८
२४ भदौ, काठमाडौं । सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेमा शुक्रबार राति ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने गिरोह पक्राउ परेको छ ।
सुनसरी प्रहरीका अनुसार गिरोहका ७ जना पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार दिउँसो सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रहरीले प्रहरीबाट लुटेको पेस्तोल, एउटा उनीहरूले लुट्न प्रयोग गर्ने पेस्तोल, सुन, मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिएका छन् । पक्राउ परेकाहरूकाे नाम बताइएकाे छ ।
अवैध हतियारसहित लुटेरा समूह सक्रिय रहेको सूचनाका आधारमा प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई सूचना संकलनका लागि पेस्तोससहित सादा पोशाकमा खटाइएको छ । तर गिरोहले दुई जना प्रहरीमाथि चिर्पटले हिर्काएर घाइते बनाई ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेर फरार भएका थिए ।
घटना लगत्तैबाट खोजी गर्ने क्रममा पक्राउ गरिएको थियो । आक्रमणबाट घाइते प्रहरीहरुलाई उपचार गराइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार