क्रिकेट एसिया कप : रोकिएकै ओभरबाट भारत-पाकिस्तानबीचको खेल सुरू हुँदै
खेलकाे समयमा अत्याधिक वर्षाकाे संभावना, राेकिए अंक बाँडिने
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार १२:१:१३
२५ भदौ, काठमाडौं । आइतबार वर्षाका कारण स्थगित भएको एसिया कपअन्तर्गत सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । आज हिजो रोकिएकै ठाउँबाट खेल शुरु हुनेछ । खेललाई ‘रिजर्भ डे’मा राखिएको थियो । ‘सुपर फोर’ चरणको खेलका लागि ‘रिजर्भ डे’ को व्यवस्था गरिएको हो ।
कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा शुरु भएर खेल रोकिएको थियो । आज भारतले त्यही विन्दूबाट खेल शुरु हुनेछ । खेल नेपाली समयअनुसार, दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।
आज पनि वर्षाले खेल रोकिए दुवै टोलीले एक/एक अङ्क बाँड्नेछन् । अंकको हिसाबले पाकिस्तान अगाडि छ । आजको खेल समयमा पनि वर्षाको प्रवल सम्भावना रहेको जनाइएको छ ।
नेपाल भने सुरुमा पाकिस्तान र दोस्रो खेलमा भारतसँग पराजित भएसँगै शुक्रबार नै स्वेदश फिर्ता भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार