बैतडीका राजेन्द्रले नेपाललाई दिलाए प्रथम स्थान !
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार १२:१०:९
२५ भदौ, काठमाडौं । भारतको चेन्नाईमा सम्पन्न प्रथम संस्करणको साउथ एसियन कराते प्रतियोगितामा नेपाल पहिलो भएको छ । बैतडी घर भएका राजेन्द्र कलौनीले नेपाललाई प्रथम स्थान दिलाएका हुन् । उनले गोल्ड मेडल समेत प्राप्त गरेका छन् ।
नेपालले बङ्लादेशलाई हराएर प्रथम भएको हो । प्रतियोगितामा बङ्गलादेश दोस्रो र भारत तेस्रो भएको छ।नेपाललाई गोल्ड मेडल दिलाउन सफल कलौनी नेपाल लोकतान्त्रिक खेलकुद संघ बैतडीका अध्यक्ष समेत रहेका छन् ।
जापान कराते डो. कोशिकाई सितोरियो संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा नेपालसहित, भारत,बङ्गलादेश,भुटान र श्रीलंका सहभागी थिए । प्रतियोगितामा लाठी र कराते मात्रै रहेको थियो । लाठीमा भने भारतले पहिलो स्थान पाएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार
राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
पुष ११, २०८१ बिहिबार
चीनको सिचुवान एयरलाइन्सको जहाज
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
पुष ११, २०८१ बिहिबार
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार