नेपाली कांग्रेसको बीपी साहित्य महोत्सव स्थगित
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १०:४५:११
२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भदौ २४ देखि सुरु भएको बीपी साहित्य महोत्सव स्थगित भएको छ । साहित्य महोत्सवको आज अन्तिम दिन थियो ।
नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको आज निधन भएका कारण आजको कार्यक्रम नहुने नेपाली कांग्रेस सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
उनले अहिले बैठक बसिरहेको र बीपी साहित्य महोत्सवका आजका कार्यक्रम स्थगित गरेर महोत्सव सम्पन्न भएको घोषणा गरिने बताए । बीपी साहित्य महोत्सव २४ र २५ गतेका कार्यक्रम सम्पन्न भइसकेका छन् । आज अन्तिम दिनका सबै कार्यक्रम नगरी सम्पन्न भएको घोषणा गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपा नेपालले बनायो ८ सदस्यीय सचिवालय
असोज ८, २०८१ मंगलबार
विपीन जोहीको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन विश्व समुदायको ध्यानाकर्षण
असोज ८, २०८१ मंगलबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
अगस्ट १७ देखि ३० सम्म हुने साफ महिला च्याम्पियनसिपका लागि ४० सदस्यीय टोली घोषणा
असोज ८, २०८१ मंगलबार
जसपा नेपालले बनायो ८ सदस्यीय सचिवालय
असोज ८, २०८१ मंगलबार
सिंह र शहरी विकास सचिवबीच कार्यसम्पादन सम्झौता
असोज ८, २०८१ मंगलबार
सागसब्जीखेतीबाटै दैनिक १० हजार कमाई
असोज ८, २०८१ मंगलबार
५८ अंकले घटेर २४७० विन्दुमा आइपुग्यो नेप्से, ५ अर्ब ६८ करोडको शेयर खरिदबिक्री
असोज ८, २०८१ मंगलबार
सिटिजन्स बैंकद्वारा ४.२१ प्रतिशत लाभांश स्वीकृत
असोज ८, २०८१ मंगलबार