नेम्वाङको पार्थिव शरीरमा पूर्वराष्ट्रपति भण्डारीले ओढाइन् राष्ट्रिय झण्डा
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १७:०:१२
२६ भदौ, काठमाडौं । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ओढाएकी छन् । श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा राखिएको पार्थिव शरीरमा पूर्वएमाले नेतृ समेत रहेकी भण्डारीले मंगलबार राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
नेम्वाङको पार्थिव शरीरमा एमाले पार्टीकाे झण्डा भने अध्यक्ष केपी शर्मा ओलीले ओढाएका छन् । हृदयघात भएर सोमबार राति निधन भएका नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ ।
प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीति दल नेता कार्यकर्ता, बुद्धिजीवि, शुभेच्छुक,ले नेम्वाङको पार्थिव शरीरमा माला र खादा लगाएर श्रद्धाञ्जली दिएका छन् । पार्थिव शरीरलाई श्रद्धाञ्जलीका भोलिसम्म त्यही राखिने र बिहीबार मात्र अन्त्येष्टि गरिने भएको छ ।
राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरिसकेकाे छ । अन्त्येष्टिका दिन सार्वजनिक बिदा समेत दिने निर्णय भएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार