डोल्पामा भेटिएको शव गुल्मपति पण्डितको हुन सक्ने

नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १७:१७:१७
२६ भदौ, काठमाडौं । डोल्पामा मंगलबार एक जनाको पुरुषको शव फेला परेको छ । त्रिपुरासुन्दरी नगरपालिका-५ स्थित खदाङ भन्ने ठाउँमा शव भेटिएको हो ।
उक्त शव १६ दिनदेखि हराइरहेका डोल्पा सदरमुकाम दुनैका गुल्मपति (मेजर) बिमल पण्डितको हुन सक्ने आशंका गरिएको छ । आज बिहान एक पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै डिएसपीको नेतृत्वमा टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले बताए ।
पण्डित हराएदेखि नै खोजीका लागि उनको बुबा सैन्य ब्यारेकमा रहेको र शव ल्याइपुर्याएपछि पहिचान हुने पोखरेलले बताए । नन्दबक्स गुल्मका गुल्मपति पण्डित यही भदौ १० गते अपराह्नदेखि हराइरहेका थिए । अंग रक्षकलाई छाडेर उनी सम्पर्कविहीन भएको खुलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुगुको सदरमुकाम गमगढी बजारमा भिषण आगलागी
असोज ६, २०८० शनिबार
मुगुको गाउँमै पुग्यो बर्थिङ सेन्टर
असोज ५, २०८० शुक्रबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
नेपालबहस संवाददाता
असोज ६, २०८० शनिबार
मुख्यमन्त्री चौधरीसँग राउटेले मागे ८६ घर परिवारका लागि दशै खर्च
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार
बीपीको पथ पछ्याउन नसकेको कोइराला परिवार
केदार भट्टराई (काका)
असोज ४, २०८० बिहिबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
असोज ६, २०८० शनिबार
सुन तस्करीको छानविन गर्न बन्ने आयोग प्रति गृहमन्त्री नारायणकाजी नै बाधक
असोज ६, २०८० शनिबार
भारतमा बेचिएका दुई किशोरीको उद्धार
असोज ६, २०८० शनिबार
नेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार
असोज ६, २०८० शनिबार
असोज ८ गतेदेखि तीस देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै
असोज ६, २०८० शनिबार
दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते
असोज ६, २०८० शनिबार
चप्पल कारखानामा आगलागी हुँदा करोडको क्षति
असोज ६, २०८० शनिबार
मुलुकको विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु : राष्ट्रपति पौडेल
असोज ६, २०८० शनिबार