विराटनगरको रानीबाट मोटरसाइकलमा ल्याइरहेको ४० किलो गाँजा बरामद
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १२:५६:२८
२७ भदौ, विराटनगर । विराटनगरको नेपाल–भारत सीमावर्ती क्षेत्रबाट प्रहरीले मोटरसाइकलमा राखेर ल्याइरहेको ४० किलोग्राम गाँजा बरामद गरेको छ ।
विराटनगर महानगरपालिका–१४ स्थित रानीबाट गएराति करिब सवा १० बजे को १७ प ८६३ नम्बर भएको बजाजको पल्सर २२० मोटरसाइकल र त्यसमा राखेर तस्करी गरिरहेको ४० किलो लागुऔषध गाँजा बरामद गरेको हो ।
चालक भने प्रहरीलाई देखेपछि मोटरसाइकल छाडेर भागेका छन् । मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएको आवश्यक अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा अवैध लागू औषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार