लिबर्टी र स्टार लघु बीमा कम्पनीमा सीईओ नियुक्त गर्न प्राधिकरणको अनुमति
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १६:४९:४२
२७ भदौ, काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि अनुमति दिएको छ । प्राधिकरणले कम्पनीले सीर्यओ नियुक्तिका लागि दिएको निवेदन फाइल स्वीकृत गर्ने निर्णयगरेको छ ।
निर्णयसँगै स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा विश्वराम तिमिला र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा रामकुमार यादर्व सिईओ नियुक्त हुने भएका छन् । दुवै लघु बीमा कम्पनीमा सीईओ नियुक्त गर्न स्वीकृति प्रदान गरिएको प्राधिकरणले जनाएको छ । सीईओ नियुक्तकाे अनुमतिसँगै अब दुवै कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गर्ने बाटाे खुलेकाे छ ।
बीमा प्राधिकरण बीमा कम्पनीहरूकाे नियामक निकाय हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीमा प्राधिकरणका अध्यक्ष सिलवाल भ्रष्टाचार मुद्दामा डामिए, स्वतः निलम्बन
मंसिर २४, २०८१ सोमबार
राष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
उपत्यकामा १२ महिना नै शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार