दशरथचन्द नगरपालिकामा अज्ञात समूहद्वारा एक विद्यालयमा आगजनी
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार १४:५:४३
२८ भदौ, काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी भएको छ । गएराति गरिएको आगजनीबाट कार्यालयको कोठामा रहेका कागजपत्र जलेर नष्ट भएको छ । कसले किन आगजनी गरे भन्नेबारे केही पत्ता नसकेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले बताए ।
कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र भर्याङकाे खाली ठाउँमा ल्याएर जलाएको पाइएको छ । सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका छन् ।
घटनाको अनुसन्धान गर्न प्रहरीको टोली पुगिसकेको र मुचुल्का उठाउने काम भइरहेको छ । विद्यालय नजिकको एक किराना पसलमा समेत नगद चोरी भएको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार