एकीकृत समाजवादीको मनोनीत २१ केन्द्रीय सदस्यमा कोको परे ?
नेपालबहस संवाददाता
भदौ २८, २०८० बिहिबार १५:६:३१
२८ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्यमा २१ जना मनोनित भएका छन् । भाद्र ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार थप सदस्य मनोनीत गरिएको हो ।
बैठकपछि पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको आन्तरिक पार्टी निर्देशन (अपानि) केन्द्रीयस सदस्य मनोनीतबारे जानकारी गराएका छन् । अनेरास्ववियूको अध्यक्षबाट बिदा लिएका सुदेश पराजुली पनि मनोनीतमा परेका छन् । काठमाडाैंबाट मात्रै ६ जना मनोनीत भएका छन् ।
मनोनीत केन्द्रीय सदस्यहरु
१. अजबहादुर मल्ल, बाजुरा
२. ओमचरण अमात्य, भक्ततपुर
३. गौतम राई, काठमाडाैं
४. गोविन्द चेपाङ, मकवानपुर
५. चन्द्रा श्रेष्ठ, झापा
६. चिरञ्जीवी भट्टराई, सुनसरी
७. जयप्रकाश यादव, बारा
८. दीपक केसी, काठमाडौँ
९. धनबहादुर कार्की, दोलखा
१०. धर्म शाही, मुगु
११. नन्द बञ्जाडे, काठमाडौं
१२. बरुनाथ योगी, दैलेख
१३. बैकुण्ठ भुसाल, पर्बत
१४. भक्तिमान सुब्बा, पाँचथर
१५. मिना लामा, मकवानपुर
१६. रामप्रसाद ढुङाना, काठमाडाैं
१७. लंक हमाल, कपिलवस्तु
१८. शालिकराम भट्टराई, नवलपरासी पूर्व
१९. शिवकुमारी खनाल, काठमाडाैं
२०. शैलेन्द्र उपाध्याय, रूपन्देही
२१. सुदेश पराजुली, काठमाडाैं
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा पदाधिकारी मनोनित
कात्तिक २७, २०८१ मंगलबार
मधेशी समुदायमाथि विभेद र उपेक्षा अझै कायम
कात्तिक २६, २०८१ सोमबार
कांग्रेसका सभापति देउवा डडेल्धुरामा, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता
कात्तिक २६, २०८१ सोमबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल
कात्तिक २६, २०८१ सोमबार
ट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी
कात्तिक २६, २०८१ सोमबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
हरिबोधनी एकादशीका अवसरमा चाँगुनारायण मन्दिरमामा भक्तजनको भीड
कात्तिक २७, २०८१ मंगलबार
लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइ
कात्तिक २७, २०८१ मंगलबार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि कतार एयरको दैनिक उडान
कात्तिक २७, २०८१ मंगलबार
‘अनुसन्धानमा खटिएका कर्मचारीले कानुनका प्रावधान पालना गर्नुपर्छ’
कात्तिक २७, २०८१ मंगलबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
सुप्रिम सहकारीको रकम अपचलनबारे बयान लिन रवि लामिछानेलाई आज रुपन्देही लगिँदै
कात्तिक २७, २०८१ मंगलबार