राजनीतिक परिवर्तनसँगै बालबालिकाको क्षेत्रमा पनि सुधार भएको छ : मन्त्री आचार्य
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार १४:३२:३०
२९ भदौ, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले राजनीतिक परिवर्तनसँगै बालबालिकाका क्षेत्रमा पनि उत्साहजनक रुपमा सुधार भएको बताएका छन् ।
शुक्रबार राष्ट्रिय बाल दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारले बालबालिकालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले भने, ‘नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनका साथै बालबालिकाको संरक्षण एवं विकासलगायतका विषयमा उत्साहजनक सुधार भएका छन् ।’
मन्त्री आचार्यले बालबालिकाको विषयमा अझै प्रभावकारीरुपमा काम गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए । बालबालिकासम्बन्धी नीति मन्त्रिपरिषद्मा पेश भएको र बालबालिकासँग सम्बन्धित मूलभूत रणनीतिहरुका साथ सरकार अगाडि बढीरहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार