आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरी विरोध कार्यक्रम [ फोटोफिचर ]
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ३१, २०८० आइतबार १२:५:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/birodh_11_QjA1U0Yfpq_tnOQehbdoI.jpg)
३१ भदौ, काठमाडौं । सन्चो अस्पताल, हेटौंडा, मकवानपुरमा कार्यरत विशेषज्ञ चिकित्सक द्वय डा. विकास थापा र डा. प्रशान्त विडारी डियुटीमा रहेको अवस्थामा ज्यान मार्ने उद्देश्यले साङ्घातिक आक्रमण गरी गम्भीर घाइते बनाएको घटनाविरुद्ध आज नेपाल चिकित्सक संघले आइतबार देश भरका सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु पूर्ण रुपमा बन्द गरी विरोध कार्यक्रम गरेका छन् । बन्द गरे पश्चात् सामान्य ओपीडी लगायतमा उपचार गर्न आउने बिरामीहरू बिचल्ली परेका छन । त्यस्तै गरी काठमाडौंको वीर अस्पतालमा पनि बिरामीहरू बिचल्ली परेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशनिबार बुढानीलकण्ठ मन्दिर : भक्ति, शान्ति र परम्पराको जीवन्त चित्र
फागुन ३, २०८१ शनिबार
प्रेम दिवसमा फूलहरूसँगै खुसी डेलिभर: फाेटाे फिचर
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार