चालु आवको सुरूवाती दुई महिनामा कति उठ्यो राजस्व ?
नेपालबहस संवाददाता
असोज १, २०८० सोमबार ११:३१:२५
१ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा भन्सार राजश्व संकलनमा केही सुधार भएको छ । चालु आवको साउन र भदौमा महिनामा ६७ अर्ब ९५ करोड रूपैयाँको भन्सार राजस्व उठेको भन्सार विभागले जनाएको छ । सोही अवधिमा गत आवमा ६७ अर्ब १६ करोडको भन्सार राजस्व उठेको थियो ।
दुई महिनामा संकलन राजश्वले लक्ष्यलाई भेट्टाउन भने सकेन । भन्सार विभागको लागि भदौ मसान्तसम्म ८९ अर्ब १० करोड रूपैयाँ राजस्वको लक्ष्य दिइएको थियो । तर उठेको राजश्व सन्तोषजनक मान्न सकिने भन्सार विभागको भनाइ छ । करकार दरहरूमा गरिएको परिवर्तन र भ्याट छुटका सूची घटाइएका कारण राजस्व संकलनमा गत आवभन्दा केही सुधार आएको भन्सार अधिकारीहरूले बताउँछन् ।
साउनमा भन्दा भदौमा केही मात्रामा कम संकलन भएको छ । यो दुई महिनामा गत आवको दाँजोमा आयातमा केही कमी आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पुष ५, २०८१ शुक्रबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार