भारतीय पत्रकारकाे हत्यामा जन्मकैद सजायका फरार सिसाेदिया सीमावर्ती क्षेत्रबाट पक्राउ
नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार ११:५८:१४
२ असोज, काठमाडौं । अन्डरवर्ल्ड डन छोटो राजनका सहयोगी मानिने दिपक सिसोदिया भारतमा पक्राउ परेका छन् । भारतका चर्चित अपराध संवाददाता जे डेको हत्यामा संलग्नताको आरोप लागेका उनलाई उत्तराखण्ड प्रहरीको स्पेशल टास्क फोर्स (एसटीएफ)ले सोमबार बिहान नेपाल-भारत सीमा क्षेत्र वनबासा क्षेत्रबाट पक्राउ गरेको हिन्दूस्तान टाइम्सले जनाएको छ ।
भारतीय सुरक्षा अधिकारीहरुले सिसोदिया नेपालमा लुकेर बसेको बताउँदै आएका थिए । नैनताल प्रहरीले दिपकबारे सूचना दिनेलाई भारु २५ हजार रुपैयाँ इनाम दिने घोषणा समेत गरेको थियो ।
मुम्बईको पत्रिका ‘मिड डे’का पत्रकार जे डेलाई अज्ञात समूहले ११ जुन २०११ मा गोली हानी हत्या गरेको थियो । हत्यामा प्रयोग भएको हतियार व्यवस्थापन सिसोदियाले गरिदिएको कसुरमा अदालतबाट दाेषी ठहर भइ जन्मकैद सजाय ताेकिएकाे थियाे ।
तर सन् २०२२ को जनवरीमा ४५ दिनको पेरोलमा छुटेका उनी पेराेलकाे अवधि समाप्तिपछि अमरावती केन्द्रीय कारागारमा नगइ फरार भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार