शिक्षा मन्त्रालयले आज बोलाएको वार्तामा शिक्षक महासंघ नबस्ने
नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १४:४०:४१
२ असोज, काठमाडौं । बुधबार लागि देशभरबा विद्यालयहरुमा पठनपाठन ठप्प पार्ने घोषणा गरेको नेपाल शिक्षक महासंघले सरकारले आज बोलाएको वार्तामा नबस्ने जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो ३ बजेका लागि सिंहदरबारमा छलफलमा बोलाएको छ ।
महासंघले शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नभएको जनाएको छ । महासंघ सह-अध्यक्ष तथा आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीले प्रधानमन्त्री तथा व्यवस्थापिकाले बोलाएको वार्तामा मात्र जाने बताइन् । आन्दोलनको विषय ‘शिक्षा मन्त्रालयको हातभन्दा बाहिर गइसकेको उनको भनाइ छ ।
संघीय शिक्षा ऐन संशोनधनका लागि बनेको विधेयक मन्त्रालयले छलफलका लागि गत हप्ता संसदमा दर्ता गराइसकेको छ । महासंघले विधेयकमा राखिएका शिक्षकलाई स्थानीय तहको अधिकारभित्र राख्ने, शिक्षण कालका शिक्षकले अन्य पेसा, व्यवसाय गर्न नपाउने, राजनीतिक दलका सदस्यता लिन नपाउने लगायत बुँदामा असहमति जनाउँदै भोलि असोज ३ गतेदेखि देशभरका विद्यालयहरुमा पठनपाठन ठप्प पार्ने र उपत्यका केन्द्रित आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
असोज १७, २०८१ बिहिबार
गर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार