जापानमा दुर्घटनामा परी एक नेपाली विद्यार्थीको मृत्यु

नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १६:१३:३६
२ असोज, काठमाडौं । जापानमा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० बिजुलेका २६ वर्षीय रमेश पुरीको दुर्घटनामा मृत्यु भएको हो ।
उनको मंगलबार बिहान दुर्घटनामा परी मृत्यु भएको हो । उनी एक वर्ष पहिले मात्रै अध्ययनका लागि जापान गएका थिए । पुरीका एक छोरा र एक छोरी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी
असोज ११, २०८० बिहिबार
एनआरएनएको ११ औं विश्व सम्मेलन मार्च २ र ३ मा हुने, यस्तो छ कार्य विभाजन
असोज २, २०८० मंगलबार
किन गरिन्छ १६ दिन श्राद्ध ? शास्त्रमा के भनिएको छ थाहा पाउनुस्
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार
सर्वोच्च अदालतका ३ सय २८ कर्मचारीको सरुवा
असोज १५, २०८० सोमबार
क्यान्सरविरुद्धको खोप नौ हजार नौ सय ९९ किशोरीले लगाए
असोज १५, २०८० सोमबार
वैदेशिक रोजगार विभागद्वारा नक्कली कागजातमा जापान पठाउने १४ म्यानपावर निलम्बित
असोज १५, २०८० सोमबार
स्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्यो त कलाकारहरूको अनुभव ?
असोज १५, २०८० सोमबार
सुन्दरता गुमाउँदै पोखरा
असोज १५, २०८० सोमबार