७७ घण्टा महानगरपालिका अगाडि उभिएर आन्दोलन [ फाेटाेफिचर ]

नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १६:२८:२३
२ असोज, काठमाडौं । काठमाडौं महानगरविरुद्ध चमेली समूह अभियान सुरु गर्ने स्वतन्त्र युवाहरू मध्य इहि र सौरभ न्यौपाने ७७ घण्टा महानगरपालिका अगाडि उभिएर आन्दोलन गर्ने भएका छन् । फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै सामाजिक अभियन्ता ई: ले आन्दोलन थालेका छन्।
उनी काठमाडौं महानगरपालिकाको कार्यालयअघि ७७ घन्टासम्म उभिने भएका छन्। मंगलबार दिउँसो १ बजेदेखि उनी राष्ट्रियसभा गृह अगाडि छन । ई: ले शुक्रबार साँझ ६ सम्म महानगरपालिका अगाडि यसरी नै उभिने बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबार भित्रकाे निर्माणाधीन संसद भवन निरीक्षण [ फोटोफिचर ]
असोज १५, २०८० सोमबार
प्रहरी वृत्त गौशाला अगाडि आन्दोलनरत डाक्टरहरुको धर्ना [ फोटोफिचर ]
असोज १५, २०८० सोमबार
डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै चन्द्रबहादुर
असोज १५, २०८० सोमबार
किन गरिन्छ १६ दिन श्राद्ध ? शास्त्रमा के भनिएको छ थाहा पाउनुस्
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार
सर्वोच्च अदालतका ३ सय २८ कर्मचारीको सरुवा
असोज १५, २०८० सोमबार
क्यान्सरविरुद्धको खोप नौ हजार नौ सय ९९ किशोरीले लगाए
असोज १५, २०८० सोमबार
वैदेशिक रोजगार विभागद्वारा नक्कली कागजातमा जापान पठाउने १४ म्यानपावर निलम्बित
असोज १५, २०८० सोमबार
स्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्यो त कलाकारहरूको अनुभव ?
असोज १५, २०८० सोमबार
सुन्दरता गुमाउँदै पोखरा
असोज १५, २०८० सोमबार