भारत माथी लगाएको आरोप पुष्टी गर्न क्यानेडियन बिपक्षी नेताको माग
नेपालबहस संवाददाता
असोज ३, २०८० बुधबार १२:२७:३
३ असोज, ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको कथित हत्यामा भारतको संलग्नता रहेको कुरा गरे पछि तिब्र बिबाद सुरू भएको छ ।
भारतले ट्रुडोले लगाएका यी आरोपको खण्डन गरिरहेको बेला प्रधानमन्त्री ट्रुडोको आरोपको खण्डन गर्दै क्यानडाका विपक्षी नेता पियरे पोइलिभ्रेले अब सबै तथ्यसहित स्पष्ट रूपमा आउनु पर्ने बताएका छन्।
‘मलाई लाग्छ कि प्रधानमन्त्रीले सबै तथ्यहरूसँग स्पष्ट हुनु आवश्यक छ। हामीले सबै सम्भावित प्रमाणहरू जान्न आवश्यक छ ताकि क्यानेडियनहरूले त्यसमा निर्णय गर्न सकून,’ पोइलिभ्रेले पत्रकारहरूसँग भने । क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि अरु के गर्ने रु भन्ने प्रश्नमा पोइलिभ्रेले यस्तो जवाफ दिएका हुन ।
पोइलिभ्रेले भने, ‘प्रधानमन्त्रीले कुनै तथ्य दिएका छैनन्। उनले बयान मात्रै दिएका छन्। म मात्र यो जोड दिन्छु कि उनले क्यानाडालीहरूलाई सार्वजनिक रूपमा भनेका कुरामा हामी थप जानकारी जान्न चाहन्छौं।’
उनले थप जानकारी नदिइएमा आरोप झूटो वा पत्याउन नसकिने बताए । सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले हिजो दिएको निष्कर्षमा पुग्न सहयोग पुग्ने प्रमाण चाहिनेसमेत बताएका छन ।
ट्रुडोले हरदीप सिंह निज्जरलाई गोली हानी हत्या गरेको आरोप भारत सरकारलाई लगाएका थिए। उनले आफ्नो देशका राष्ट्रिय सुरक्षा अधिकारीहरूको भनाई उद्यृत गर्दै ‘भारत सरकारका एजेन्टहरूले’ क्यानाडाली नागरिकको हत्या गरेको दाबी गरेका थिए । त्यसपछि भारत र क्यानडा बिच तनाब बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार