सर्लाहीमा विश्वकर्माको मूर्ति विसर्जनमा पनि विवाद, सशस्त्र प्रहरीकाे गाडीमा ढुंगामुढा
नेपालबहस संवाददाता
असोज ३, २०८० बुधबार १४:१२:१२
३ असोज, काठमाडौं । सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा विश्वकर्माको मूर्ति सेलाउने विषयमा स्थानीयबीच विवाद उत्पन्न भएको छ । त्यसक्रममा केही व्यक्तिले ब्रम्हपुरी गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले सशस्त्र प्रहरीको गाडीमा ढुंगामुढा गरेका छन् ।
मंगलबार दिउँसो विश्वकर्माको मुर्ति सेलाउने जाने रुटको विषयमा विवाद उत्पन्न भएको थियो । अराजक समूहले विश्वकर्माको मूर्ति सेलाउन जाने रुट नजिकैको मुस्लिम बस्तीलाई बनाउन खोजेको प्रहरीको दाबी छ । घटनामा संलग्न कसैलाई पनि पक्राउ नगरिएको र परिस्थिति सामान्य भइसकेको प्रहरीले जनाएको छ । साेमबार विश्वकर्माकाे पूजा भएकाे थियाे ।
करिब दुई हप्ताअघि सर्लाही सदरमुकाम मलंगवामा कृष्ण जन्माष्टमीको मुर्ति सेलाउने क्रममा केही उच्छृंखल समूहले हिन्दु मुस्लिम बीचको साम्प्रदायिक सद्भाव विथोल्ने प्रयास भएपछि स्थानीय प्रशासनले १४ घण्टासम्म कर्फ्यू लगाएको थियो । पछि क्रमशः निषेधाज्ञामा रुपान्तरण भएको थियो । पछि हिन्दू र मुस्लिम समुदायका अगुवा, स्थानीय प्रशासन, विभिन्न राजनीतिक दलका नेता र जनप्रतिनिधिहरुको प्रयासले मलंगवाको अवस्था सामान्य बनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार