शिक्षक आन्दोलनले माइतीघर भएर चल्ने सडक अस्तव्यस्त [ फाेटाेफिचर ]
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १२:१६:४९
४ असोज, काठमाडौं । विद्यालय शिक्षा विधेयक विरुद्ध देशभरका शिक्षकले बिहीबार पनि आन्दोलन जारी राखेका छन् । आन्दोलनका कारण यतिबेला काठमाडौं उपत्यकाको सडक अस्तव्यस्त भएका छन् ।
माइतीघरमा जारी आन्दोलनका कारण बानेश्वर, बिजुलीबजार र थापाथली सडकमा सवारीहरू जाममा छन् । आन्दोलनकै कारण सडकमा ट्राफिक व्यवस्थापन गर्न प्रहरीहरूलाई हम्मेहम्मे परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार
अन्तुबाट देखिएको कन्चनजङ्घा
पुष ३, २०८१ बुधबार