एकीकृत समाजवादीको सचिवालय बैठकमा समेत शिक्षक आन्दोलनकाे ‘साइड इफेक्ट’
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १३:४:४३
४ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक स्थगित भएको छ । बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बोलाइएको थियो ।
शिक्षक आन्दोलनका कारण नेताहरु समयमै आपुग्न नसक्ने भएपछि आजको बैठक स्थगित गरिएको पार्टी कार्यालयले जनाएकाे छ । बैठक स्थगितलाइ शिक्षक आन्दोलनकाे ‘साइड इफेक्ट’ काे लिइएकाे छ ।
एकीकृत समाजवादीले यही असोज १४ देखि २९ गतेसम्म गर्न ‘समाजवादी जागरण यात्रा’ गर्दैछ । उक्त कार्यक्रमलाई व्यवस्थित बनाउनेबारे छलफल गर्न उक्त बैठक बोलाइएको थियो । एकीकृत समाजवादी समावादी मोर्चाका एक घटक हो । मोर्चाले ६ प्रदेशमा सन्देशसभा गरिसकेको छ । सुदूरपश्चिममा मात्र बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेसको विभागमा १० सदस्य मनोनयन
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार