इम्पेरियल सेक्युरिटिजको शाखा भक्तपुरमा पनि विस्तार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १६:५५:१
![](https://nepalbahas.prixacdn.net/media/albums/sakha_OOXnVeluvr_b4Rgh86VOj.jpg)
४ असोज, काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडले भक्तपुरमा पनि शाखा विस्तार गरेको छ । बिहीबार इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (बोकर नं ४५) ले सूर्यबिनायक–६, सूर्यबिनायक चोक, भक्तपुरमा शाखा कार्यालय स्थापना गरी काम शुरु गरेको हो।
उक्त कार्यक्रममा सूर्यबिनायक नगरपलिकाका प्रमुख बाशुदेब थापाले नियम कानूनको परिधिमा रहेर व्यबसाय सन्चालन गर्दा नगरपालिकाको साथ सहयोग रहने बताए । त्यस्तै इम्पेरियल सेक्युरिटिजका प्रबन्ध निर्देशक भक्तिराम घिमिरेले भविष्यमा थप शाखा विस्तार गर्दै जाने बताए ।
नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्स्चेन्जको स्विकृति लिएर पोर्ट्फोलियो सेवा, परामर्श सेवा, ब्रोकर डिलरशिप आदि सेवा बिस्तार गर्ने योजना रहेको घिमिरेले जानकारी दिए ।
क्रममा निर्देशक सिताराम अधिकारीले, भक्तपुर शाखा विस्तार भएसँगै भक्तपुरका लगानीकर्ताको शेयर खरिद÷बिक्रीका साथै डिम्याट खाता, मेरोशेयर र शेयर अभौतिकरण जस्ता सुविधाहरुमा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार