‘सर्वोत्कृष्ट फिल्म’ घोषणा नगर्ने निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १७:१५:१२
४ असोज, काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कार–२०८०’ मा ‘सर्वोत्कृष्ट फिल्म’को घोषणा नगर्ने चलचित्र विकास बोर्डको निर्णयविरुद्ध चलचित्रकर्मीहरुले उच्च अदालत पाटनमा रिट निवेदन दायर गराएका छन् । निर्णयको सक्कल प्रति झिकाउने र निर्णय बदरको मागसहित परमादेशको माग गरिएको छ ।
फिल्म ‘प्रकाश’का निर्देशन दिनेश राउत, लेखक विकास सुवेदी र जुम्लाका मीनराज आचार्य लगायतले बाेर्डलाई विपक्षी बनाइ रिट दायर गराएका हुन् । उच्चले दुवै पक्षलाई छलफलका लागि शुक्रबार बिहान बोलाएको छ । रिटमा सर्वोत्कृष्ट विधामा फिल्मलाई पुरस्कृत नगरिनुको कारण सार्वजनिक गरिनुपर्ने जिकिर छ ।
बोर्डको निर्णयअनुसार गएको भदौ १२ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वश्रेष्ठ फिल्म विधालाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार