सिंहदरबार गेटबाट वैद्यका दर्जन कार्यकर्ता गिरफ्तार
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १४:३:२८
५ असोज, काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठनका ११ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । सिंहदरबारको दक्षिण गेटस्थित निषेधित क्षेत्रमा प्रवेश गरेको आरोपमा उनीहरुलाई गिरफ्तार गरिएको हो ।
शिक्षा विधेयकको विरोधमा शिक्षकहरुले चलाइरहेको आन्दोलनमा उनीहरु सहभागी भएको र त्यसक्रममा प्रहरीको घेरा तोडेर सिंहदरबारको दक्षिण गेटभित्र प्रवेश गरेको प्रहरीको दाबी छ । गिरफ्तारको तस्बीर, भिडियो खिच्ने फोटो पत्रकारलाई प्रहरीले हातपात गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार