मलेसिया आकर्षक रोजगारीको प्रलोभनमा पारेर ठगी गर्ने बोगटी पक्राउ
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १७:४२:३१
५ असोज, काठमाडौं । मलेसियामा आकर्षक रोजगारको प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–२ स्थाई घर भई हाल काठमाडौंको सेतोपुल बस्ने वर्ष ३२ को धनबहादुर बोगटी रहेका छन् ।
उनले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु भनी तीन लाख रुपैयाँ ठगी गरेको आरोप छ । उनलाई पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेतोपुलबाट बिहीबार साँझ पक्राउ हो । पैसा लिएर रोजगारमा नपठाइ झुलाउने र अन्तिममा सम्पर्कविहीन बनेपछि बोगटीविरुद्ध उजुरी परेको थियो ।
आरोपी बोगटीलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । सरकारले मलेसियामा रोजगारमा जाने नेपाली कामदारका लागि निःशुल्क गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार