अख्तियारको क्षेत्राधिकार बढाउनेसम्बन्धी विधेयकमाथि राज्य व्यवस्था समितिम छलफल
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १७:३६:१४
७ असोज, कठमाडौं । सरकारले ४ वर्ष पहिल्यै ल्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयकमा बल्ल दफावार छलफल सुरु भएको छ । आइतबार संसखको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको हो ।
समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ट, कानुनमन्त्री धनराज गुरुङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई बोलाएर विधेयकमाथि छलफल सुरु गरेको हो ।
समितिका सांसद (सदस्य)हरुले निमित्त मुख्यसचिव एकनारायण अर्याल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल र प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव लीलादेवी गड्तौलासँग संशोधन विधेयक ल्याउन पर्नाका कारणबारे जानकारी लिएका छन् ।
चार वर्षअघि नै संसदमा दर्ता भएको विधेयक राष्ट्रिय सभाले गत चैत २७ मा पारित गरेर दफावार छलफलका लागि समितिमा पठाएको थियो । संशोधित विधेयकमा अख्तियारलाई निजी कम्पनी। एनजीओको कारोवारमाथि पनि अनुसन्धान गर्न दिने गरी व्यवस्था गरिएको छ ।
उद्याेग वाणिज्य महासंघ, ठेकेदार कम्पनी, एनजीहरूले भने विधेयककाे उक्त व्यवस्था हटाउन लबिइङ सुरू गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार