एमाले बाग्मतीकाे नेतृत्व चयनका लागि अधिवेशन आजदेखि
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार ११:२७:५५
८ असोज, काठमाडौं । नेकपा (एमाले)को बागमती प्रदेश नेतृत्व चयनका लागि आजदेखि बागमती अधिवेशन सुरु भएको छ । अधिवेशनको भृकुटीमण्डपमा उद्घाटन गरिँदै छ । बन्द सत्र भोलि मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ । याे प्रथम अधिवेशन हाे ।
पार्टी नेतृत्वले सहमतिबाट प्रदेश नेतृत्व चयन गर्न भनेपनि सहमतिको संभावना टर्दै गएको नेताहरुले बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले रामेछापका कैशाल ढुंगेललाई अध्यक्ष बनाउन चाहेका छन् । तर अन्य थुप्रै नेताहरु नेतृत्वको दाबेदार देखिएपछि नेतृत्वका लागि मतदान हुने निश्चित प्रायः भएको छ ।
यसअघि ओलीले सहमतिकाे रटान गरेपनि लुम्बिनीमा मतदानबाटै नेतृत्व चयन भएकाे थियाे । गण्डकीमा पनि मतदानबाटै नेतृत्व चयन हुने देखिएकाे छ ।
कर्णालीमा पनि यही अवस्था छ । कर्णालीमा यही असाेज १०-११ मा प्रदेश अधिवेशन हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार