एकल महिलाकाे हत्या गरेर फरार भएका अभियुक्त पक्राउ
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १३:१२:१८
८ असोज, काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ कोटगाउँकी एकल महिला ४५ वर्षीया सरिता तामाङको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सरितालाई भदौ ६ गते बिहान शौचालय अगाडि घोप्टो परेको र टाउकोमा गहिरो चोट लागेको अवस्थामा मृत फेल पारेकी थिइन् । वर्ष दिनपहिले श्रीमान गुमाएकी सरिताको एक मात्र छोरा दुबई रोजगारमा रहेका बेला उनको हत्या भएको थियो ।
हत्याबारे सुक्ष्म अनुसन्धान जारी राखेको प्रहरीले मृतककी छिमेकी ४३ वर्षीय बीरबहादुर तामाङलाई पक्राउ गरेको हो । अभियुक्त तामाङले सरिताको हत्या आफूले गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट म्याद लिई तामाङमाथि आवश्यक अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।
उनले हत्या गरेपछि सरिताको आँगनमा लडेर मृत्यु भएको विषय बनाउन खोजिएको समेत खुलेको छ । सामान्य झगडामा सरिताकाे टाउकाे ढाेका ठाेक्काएर ज्यान लिएपछि उनले लडेर मरेकाे देखाउन आँगनमा काठकाे चिर्कटाेमाथि लडाइखेकाे उनले खुलाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार