पार्टीको विधान परिवर्तन गर्नुपर्छ : नेता नारायण खड्का
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १३:३१:४५
८ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पार्टी केन्द्रीय सदस्य डा. नारायण खड्काले पार्टीको विधान परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् । उनले पार्टीको विधानलाई परिवर्तन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । सोमबार कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा उनले पार्टीको विधान काम नलाग्ने भएको समेत बताए ।
नेता खड्काले भने, ‘अहिलेको हाम्रो विधानले काम गर्दैन । यो १४ जना पदाधिकारी र पार्टीको सभापति सहमतिमा हो या कार्यकारी हो ? यो अर्को दुई वर्ष त जाला साथीहरू तर १५ औं महाधिवेशनमा जो साथीहरूको महत्वकाङ्क्षा राख्नु भएको छ । तपाईँहरूले यसलाई नयाँँ तरिकाले लानुस् ।’
उनले यो पार्टीको विधानलाई कुन तरिकाले लाने भन्नेबारे सभापतिले सोच्नुपर्ने बताए । नेतृत्वको धागो लामो हुने र पार्टी चलाउन निकै नै असजिलो हुने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सर्वोच्चको बोर्डमा कालो रङ्ग छ्यापी विरोध प्रदर्शन [ फोटो फिचर ]
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार