हामी पार्टी कब्जाको दौडमा छौं, जनता अर्कैले कब्जा गरिसके : नेता अर्जुननरसिंह केसी
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १४:३३:३५
८ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेताहरू पार्टी कब्जा गर्न खोजिरहेको तर जनता अर्कैले कब्जा गरिसकेको टिप्पणी गरेका छन् ।
सोमबार केन्द्रीय समितिको बैठकमा उनले अहिलेको निराशा र असन्तुष्टिबाट जनताले पार्टीबाट आक्रोश मात्रै होइन विकल्पसमेत खोज्न थालिसकेको बताएका हुन् ।
उनले भने, ‘हामी पार्टी कब्जाको दौडमा छौं । आ–आफ्नो ढङ्गले सभापतिजीले पनि गरिराख्नु भएको होला, हामी पनि गरिराखेका छौं । तर, पार्टी हामी कब्जा गर्न खोजिरहेका छौं । जनता अर्कैले कब्जा गरिसकेका छन् । अहिलेको निराशा र असन्तुष्टिबाट अब जनता हामीबाट आक्रोशित मात्रै होइन विकल्प खोज्न थाल्या छन् भन्ने कुरा आत्मसाथ गरौं, यो पक्ष विपक्षको कुरा होइन ।’
उनले सिंहदरबारमा आगो लगाउँछु भन्दा समेत लाखाैंको समर्थन मिलिरहेको भन्दै समाज मनोविज्ञान अराजकतातर्फ धकेलिएको तर्क गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार