इन्डोनेसियन बक्सिङ खेलाडीलाई हराउँदै नेपालका रविन विजयी
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १४:५७:५२
८ असोज, काठमाडौं । चीनको हाङचउ शरमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिताको तेस्रो दिन आज नेपालका बक्सिङ खेलाडी रविन थापाले जित निकालेका छन् ।
उनले पुरुषतर्फको ४६ देखि ५१ केजी तौलसमूहको ३२ खेलाडीबीचको भिडन्तमा उनले सफलता हात पारेका हुन् । जितसँगै रोविन अन्तिम १६ मा प्रवेश गरेका छन् ।
उनले सोमबार इन्डोनेसियाका प्रतिद्वन्द्वी दियो कोएबानुलाई अंकका आधारमा ४-१ ले हराएका थिए । सोमबार नै नेपालकी विनीता थापामगरले महिला ६० देखि ६६ केजी तौलसमूहमा चाइनिज ताइपेईकी निन चिन चेनको सामना गर्दैछिन् । पुरुष ६३.५ देखि ७१ केजी तौलसमूहमा नेपालका दिपेश लामाले भारतका निसान्त देवको सामना गर्दैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार