विद्यालय शिक्षा विधेयकका विषयमा आन्दोलनरत शिक्षक र कांग्रेस सांसदबीच आज छलफल
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार ९:५९:१
९ असोज, काठमाडौं । नेपाली कांग्रेसले अन्दोलनरत शिक्षकसँग विद्यालय शिक्षा विधेयकबारे छलफल गर्ने भएको छ । कांग्रेस संसदीय दल र शिक्षकबीच संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न उनीहरुलाई बानेश्वरमा बोलाएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको नेतृत्वमा कांग्रेसले शिक्षक प्रतिनिधिहरूसँग छलफल हुनेछ । छलफल दिउँसो १ बजे संघीय संसद भवनको ल्होत्से हलमा आज र भोलिसम्म चल्नेछ । कांग्रेस केन्द्रीय समितिको बैठकको निर्णय अनुसार छलफल हुन लागेको हो ।
छलफलका लागि नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, राहत शिक्षक समितिका अध्यक्ष खेमराज अधिकारी, बाल विकास शिक्षक समितिकी अध्यक्ष कृष्णकुमारी मगर, नगरपालिका महासंघका अध्यक्ष भीम ढुंगानालगायत विभिन्न संघसंगठनका प्रतिनिधिलाई बोलाइएको छ ।
आन्दोलित शिक्षक र सरकारबीच ६ बुँदे सहमति भइसके पनि राहतलगायत शिक्षकहरूले भने असन्तुष्टि जनाउँदै आन्दोलन जारी राखेका छन् । सरकारले पनि आन्दोलनमा रहेका शिक्षकसँग वार्ता गने ृतयार गिरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार