चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरी मुख्यालयको सर्कुलर
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार १२:५९:४१
९ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालयले नजिकिँदै गरेका चाड पर्वहरूलाई लक्षित गरी विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशभरका प्रहरी युनिटमा सर्कुलर जारी गरेको छ ।
चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्धसहित सुरक्षा योजना तयार पारेर लागू गर्न सर्कुलर जारी गरेको प्रधान कार्यालय स्रोतले बतायो । चाडपर्वमा घटना, दुर्घटना तथा आपराधिक गतिविधि रोक्ने गरी सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त पार्ने गरी छुट्टै सुरक्षा योजना बनाएर लागू गर्न सर्कुलर गरिएकाे बताइएको छ ।
विशेष सुरक्षा योजनामा सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलापहरू रोक्न साविकभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
प्रहरीको हरेक युनिटले सुरक्षा चुनौतीअनुसार आ–आफ्नै सुरक्षा योजना तयार पारेर लागू गर्न सकिने जनाइएको छ । चाड पर्वमा २४ सै घण्टा सुरक्षाकर्मी खटिनेछ । चाड पर्वमा आपराधिक समूहले धनमाल चोरी, डकैती, लुटपाट, अपहरण लगायत जघन्य अपराध समेत गराउन सक्ने भन्दै प्रहरीले विशेष सतर्कता अपनाउँदै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
एसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार