आठ दिनदेखि उभिरहेका ईः र काठमाडौं महानगरपालिकाबीच वार्ता सुरू
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार १५:१९:१
९ असोज, काठमाडौं । काठमाडौंमा फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थाबिना हटाउन नहुने माग राख्दै ८ दिनदेखि महानगरका मेयर बालेन साहको कार्यालय अगाडि सडक पेटीमा उभिएर सत्याग्रह चलाइरहेका अभियन्ता ईःसँग काठमाडौं महानगरपालिकाले वार्ता थालेको छ ।
आज बिहान मात्र उपमेयर सुनिता डंगोलले ईःलाई सत्याग्रहस्थलमा पुगेर भेटेकी थिइन् । भेटमा उनले समस्या समाधानबारे सक्दो पहल लिने बताएकी थिइन् । अभियन्ता ईः ले यही असोज २ गतेदेखि प्रदर्शनीमार्ग स्थित कार्यालय अगाडि सडकपेटीमा निरन्तर उभिएर महानगरको ध्यानाकर्षण गराइरहेका छन् ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरको नेतृत्वको वार्ता टोली अभियन्ता ईःसहितको टोलीबीच वार्ता चलिरहेको छ । महानगरपालिकाका मेयर साहले विना विकल्प महानगरभित्रका फुटपाथबाट व्यापारीलाई हटाएको विरोधमा फुटपाथ व्यापारीहरुको आन्दोनलमा अभियन्ताहरुले साथ दिइरहेका छन् ।
निरन्तर उभिइएका कारण ईःकाे खुट्टा सुन्निएका छन् । स्वास्थ्यमा समेत समस्या देखिन थालेकाे छ । चाैबिसै घण्टा उभिइरहने उनी खानेकुरा समेत उभिएरै खान्छन् ।
आफ्नाे वास्तविक परिचय सार्वजनिक गर्न नरूचाउने ईःले यसअघि चलाएकाे ‘इनफ इज इनफ’ अभियान चर्चित रहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार