भक्तपुर मालपोत कार्यालय नजिकबाट दिउँसै टू ट्वान्टी पल्सर मोटरसाइकल चोरी
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार १८:५:५६
९ असोज, काठमाडौं । भक्तपुरबाट २२० सीसी (टू टवान्टी)को पल्सर मोटसाइकल चोरी भएको छ । मंगलबार दिउँसो करिब साढे ४ बजेतिर भक्तपुरको च्यामसिहंस्थित मालपोत कार्यालय नजिक सडकमा राखिएको सन्जित योञ्जन तामाङको रातो रंग (स्टिर)को बा.प्र ०२ ०४३ प ५०९९ नम्बरको मोटरसाइकल चोरी भएको हो ।
सडक छेउमा पार्किङ गरेर आफन्तको कोठामा छिरेको बेला हेल्मेटसहित मोटरसाइकल चोरी भएको उनले बताए । चोरी भएको घटनाबारे प्रहरी वृत्त जगातीमा रिपोर्ट गरेको उनले बताए । चोरी भएको मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार