इन्द्रजात्राको अघिल्लो दिन वसन्तपुर दरबारमा सामूहिक कुमारी पूजा (फोटोफिचर)
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १२:२९:४७
१० असोज, काठमाडौं । इन्द्रजात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारी पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । तर यो पूजा रोयल कुमारीको भने नभएको र ५०५ कन्या कुमारी पूजा भएको राजन महर्जनले जानकारी दिए ।
उनले भने, ‘दशैको महानवमीमा हो त्यो कुमारी बनाउने र यो फरक कुरा हो । यो पूजा बेग्लै तरिकाले गरिन्छ । बच्चाको रोगहरू नष्ट गर्ने विश्वासले यो पूजा गरिन्छ ।’ उनले आजै पूजा गर्नुपर्ने मुख्य कारण गणेश भौरव कुमारीको पूजा गर्ने प्रचलन रहेकाले सोहीअनुसार बच्चाहरू ले शक्ति प्राप्त होस् भनेर ५०५ कन्या कुमारी पूजा गरिरहेको बताए ।
उनले भने, ‘इन्द्र जात्राको अवसरमा सुरुवात भएको दोस्रो दिनमा यो कुमारी पूजा गरिन्छ । विगत २२ वर्ष देखि हामीले सूर्यकुमारी पूजा गर्दै आएको छौं । आज गर्नुपर्ने मुख्य कारण गणेश भौरव कुमारीको पूजा गर्ने प्रचलन छ । सोही अनुसार राज्यको तर्फबाट गणेश भौरव कुमारीलाई पूजा गरेर शक्ति प्रदान गर्छन् । त्यही फल स्वरूप अहिलेका बालिकाहरूले शक्ति प्राप्त होस् भनेर ५०५ कन्या कुमारी पूजा गरिरहेका छौं ।’
भोलिदेखि सुरु हुने इन्द्र जात्राका लागि आज बिहान लिङ्गो उठाइएको थियो । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्र ध्वजोत्थान बुधबार बिहान गरिएको हे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार