सुशासन नभए जनतामा अनुशासन हुँदैन : अर्जुन नरसिंह केसी
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १८:२०:३८
१० असाेज, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राजनीतिबारे जनताका बीचमा अराजकताको मानसिकता जन्मेको बताए । बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा उनले आम रुपमा उत्पन्न असन्तुष्टिलाई राज्यले जसरी गम्भीर रुपमा लिनुपर्ने हो, त्यो लिन नसकेको बताए ।
‘सरकार मात्र नभई राजनीतिक पार्टीहरुप्रति समग्र रुपमा परिस्थिति निराशाजनक छ’ नेता केसीले भने, ‘आम रुपबाट जुन असन्तुष्टि छ, त्यसलाई राज्यले गम्भीर रुपमा लिनुपर्छ । राज्यमा सुशासन भएन भने जनतामा अनुशासन हुँदैन ’
उनले पार्टी विधिसम्मत् चलेन भने कार्यकर्ताहरु अराजक हुने र त्यही खालको राष्ट्रिय परिस्थिति देखिन थालेको बताए । सबै राजनीतिक दलहरुले राज्यको अहिलेको स्थितिबारे सोच्नुपर्ने केसीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार