इन्द्रजात्रामा ओलीको दुई लाइनको शुभकामना
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १३:३१:८
११ असोज, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अत्यन्तै छोटो शब्दमा इन्द्रजात्राको शुभकामना दिएका छन् । इन्द्रजात्राको मुख्य दिन आज उनले दुई लाइनमा शुभकामना सन्देश दिएका हुन् ।
अघिपछि विभिन्न पर्व र अवसरमा पेजभरि लेखेर शुकामना दिने उनले यसपटक निकै छोटो शब्दमा शुभकामना व्यक्त गरेका छन् । ‘नेपाल नै हो, जहाँ जीवित देवीको पूजा हुन्छ । इन्द्रजात्राको शुभकामना’ उनले ‘जीवित देवी’काे तस्बीर राखेर दुई वाक्यमा लेखेका छन् ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज नेवार समुदायले परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइरहेका छन् । इन्द्रजात्रकाे अवसरमा आज राष्ट्रपति, प्रधानमन्त्रीले शुभकामना सन्देश दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार