एमाले बागमती कमिटीमा ३ सदस्य निर्विरोध
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १४:१०:४०
११ असोज, काठमाडौं । ललितपुरको च्यासलमा जारी एमालेको बागमती प्रदेशको प्रथम अधिवेशनमा मजदुर क्लस्टरत ३ जना सदस्य निर्विरोध भएका छन् ।
मजदुर क्लस्टर अन्तर्गत आवश्यक ३ सङ्ख्यामा ३ जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् । निर्वाचित घाेषणा भने पछि मात्र हुनेछ ।
जिफन्ट राष्ट्रिय कमिटी सचिव तारानिधी पन्त (काभ्रे), जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल (मकवानपुर), उपमहासचिव गीता कार्की (मकवानपुर) निर्विरोध भएका हुन् ।
प्रदेश कमिटीकाे नयाँ नेतृत्वसहित कमिटी चयन गर्न निर्वाचन हुँदैछ । बिहीबार बिहान ११ बजेबाट मतदान हुने भनिएकाेमा अझै सुरू हुन सकेकाे छैन । अध्यक्षमा रामेछापका कैशाल ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएकाे छ । अन्य ३ जना पनि अध्यक्षका उम्मेदवार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार