एमाले बागमती अध्यक्षका उम्मेदवार संख्या ४ मा झरयो
कर्णालीमा गुलाबजंग र मीनबहादुरबीच प्रतिस्पर्धा हुने
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १६:१७:०
११ असोज, काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश अध्यक्षका उम्मेदवारहरु ५ जनामध्ये केशवराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । आन्तरिक छलफलमा नेताहरुको दबाबपछि उनले आज दिउँसो उम्मेदवारी फिर्ता लिएका हुन् । उनले कैशाल ढुंगेललाई समर्थन गर्ने भएका छन् । ढुंगेल पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् ।
अध्यक्षका लागि अझै ४ जनाको उम्मेदवार कायम छ । मुख्य प्रतिस्पर्धा ढुंगेल र कृष्णप्रसाद दाहालबीच हुने देखिएको छ । निर्वाचनबाट प्रदेशको नयाँ नेतृत्वसहित प्रदेश कमिटी चयन गर्नेछ । कमिटीको क्लष्टरतर्फ ३ सदस्य निर्विरोध भइसकेका छन् ।
यस्तै एमालेको कर्णालीको अधिवेशनमा निर्वाचन हुने भएको छ । बुधबारदेखि सुरु भएको अधिवेशनमा नेताहरुले सहमतिको प्रयास गरेपनि जुटन नसकेपछि मतदानबाटै प्रदेश नेतृत्व चयन गर्नुपर्ने अवस्था आएको हो । यहाँ नेताद्वय गुलाबजंग शाह र मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने निश्चितप्रायः छ ।
यसअघि सहमति जुट्न नसक्दा लुम्बिनी प्रदेश कमिटी पनि निर्वाचनबाटै टुंगाे लगाइएकाे थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार