एमाले बागमती अध्यक्षमा २ जनाको मात्र उम्मेदवारी कायम गराउने प्रयास, मतदान भाेलि मात्र
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १८:३४:८
११ असोज, काठमाडाैं । नेकपा (एमाले) को बागमती प्रदेश अधिवेशनमा निर्वाचन तालिका फेरि परिवर्तन गरिएको छ । आज बिहान ८ बजे मतदान सुरु गर्ने जनाएको निर्वाचन मण्डलले अहिले मात्रै आज राति ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको छ । निर्वाचन कार्यतालिका तेस्रोपटक परिवर्तन भएको हो । नयाँ तालिका अनुसार मतदान भोलि शुक्रबार बिहान ८ बजे हुनेछ ।
अध्यक्ष पदमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठको उम्मेदवारी कायम छ । ढुंगेल र दाहालको मात्र उम्मेदवारी कायम गराउन केन्द्रीय नेताहरु लागिरहेका छन् । अध्यक्षका उम्मेदवार केशव पाण्डले फिर्ता लिने घोषणा गरिसकेका छन् । निर्वाच मण्डलले अध्यक्षमा सहमतिको प्रयास भइरहेकै कारण मतदाताको अन्तिम नामावली समेत प्रकाशन गर्न सकेको छैन ।
ढुंगेललाई पार्टी अध्यक्ष केपी शर्मा ओली र दाहाललाई उपाध्यक्ष विष्णु पौडेलले च्यापेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार