रिम फिल्मवान बनिन साउदी अरबको पहिलो महिला पाइलट
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार ११:२०:५६
१२ असोज, साउदी । रीम फिल्म बान साउदी अरेबियाकी पहिलो महिला हेलिकप्टर पाइलट बनेकी छिन्।साथै, उनी विश्वकै कान्छी पाइलटमध्येकी एक हुन् ।
साउदी अरेबियाको न्यूज पोर्टल सबकसँगको कुराकानीमा रेम फिल्मबानले भनिन, ‘म सधैं एक दिन पाइलट बन्ने सपना देख्थें, म त्यो इच्छाबाट सधैं उत्प्रेरित र उत्साहित थिएँ।’ उनका अनुसार साउदी अरबमा हाइस्कुल पढेपछि रीम पाइलट पढ्नका लागि अमेरिका गइन् र अन्ततः आफ्नो सपना पुरा गर्दै पाइलट बनेरै छाडिन् ।
उनले भनिन, ‘मैले एक वर्ष अध्ययन र तालिममा बिताए, अध्ययन र तालिम अवधिमा मौसमले पनि महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने जानकारी लिने मौका पाए किनभने मौसम सामान्य भएमा मात्रै उडान भर्न सकिन्छ ।’
उनका अनुसार उनले यो वर्ष मात्रै २५५ घण्टा उडान गरेको बताइन । महिलाले पनि पुरुषजस्तै जहाज उडाउन सक्ने रेम बताउँछिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनकी ‘ब्युटिफुल गभर्नर’ लाई १३ बर्षको जेल सजाय
असोज ६, २०८१ आइतबार
श्रीलंकाको राष्ट्रपति निर्वाचन: दिसानायक अगाडी, विक्रमासिङ्घे तेस्रो स्थानमा
असोज ६, २०८१ आइतबार
दिल्लीका मुख्यमन्त्री अतिशीले लिइन् शपथ
असोज ५, २०८१ शनिबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
कुलमान र उपसभामुखलाई हटाउन खोज्दा सरकार सुरुमै असफल भयो : प्रचण्ड
असोज ५, २०८१ शनिबार
छोराले घरमै नागरिकता पाएपछि खुशी छन् भवानी
असोज ६, २०८१ आइतबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
चीनकी ‘ब्युटिफुल गभर्नर’ लाई १३ बर्षको जेल सजाय
असोज ६, २०८१ आइतबार
बाराको कोल्हवीमा जंगली हात्ती मृत फेला
असोज ६, २०८१ आइतबार
विदेशिए गोठाला, हराए गोठ
असोज ६, २०८१ आइतबार