राष्ट्रपतिको कार्यालयका सहसचिव कार्कीको निधन
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार १२:३४:२२
१२ असोज, काठमाडौं । राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ । ४९ वर्षीय कार्कीको उपचारका लागि शुक्रबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याउँदै गर्दा निधन भएको हो ।
बिहीबार रातिदेखि असहज महसुस गरेको र स्वास्थ्य गम्भीर बन्दै गएपछि कार्कीलाई आज बिहान ७ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएको थियो । अस्पतालका चिकित्सकहरुले कार्कीको निधन अस्पताल ल्याइपुर्याउनु पहिल्यै भइसकेको जनाएका छन् । हृदयघातबाट निधन भएकाे अनुमान गरिएकाे छ ।
कार्की गत असारदेखि राष्ट्रपति कार्यालय कानुन महाशाखामा कार्यरत थिए । मृतक कार्कीका श्रीमती, एक छोरा र एक छोरी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना
असोज ४, २०८१ शुक्रबार
मिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन
असोज २, २०८१ बुधबार
पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्ति र्याली
असोज १, २०८१ मंगलबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
कुलमान र उपसभामुखलाई हटाउन खोज्दा सरकार सुरुमै असफल भयो : प्रचण्ड
असोज ५, २०८१ शनिबार
छोराले घरमै नागरिकता पाएपछि खुशी छन् भवानी
असोज ६, २०८१ आइतबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
चीनकी ‘ब्युटिफुल गभर्नर’ लाई १३ बर्षको जेल सजाय
असोज ६, २०८१ आइतबार
बाराको कोल्हवीमा जंगली हात्ती मृत फेला
असोज ६, २०८१ आइतबार
विदेशिए गोठाला, हराए गोठ
असोज ६, २०८१ आइतबार