माउन्टेन फ्लाइटमा गएको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार १३:२:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/shree_air_j3eBI5NXH4_07VdjNmHkv.jpg)
१२ असोज, काठमाडौं । माउन्टेन फ्लाइटका लागि काठमाडौंबाट आज बिहान ४२ जना यात्रु लिएर उडेको श्री एयरको जहाजमा समस्या देखिएको छ । समस्या आएपछि आकस्मिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।
जहाज उडेको केही बेरमै बाँयातर्फको इञ्जिनमा समस्या देखिएको र लामो समय आकाशमा उडाएर इन्धन खालि भएपछि विमानस्थलमा आकस्मिक अवतरणका प्रबन्ध मिलाएर अवतरण गराइएको श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयल निगमद्वारा इन्धनको मूल्य समायोजनः पेट्रोलको बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार