एमाले बागमती कमिटीमा १६२ सदस्य निर्विरोध, पदाधिकारीसहित बाँकी पदमा मतदान जारी
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार १७:३६:२४
१२ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटीको नयाँ कमिटी चयनका क्रममा २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध सबै सदस्य हुन् ।
प्रदेश नेतृत्व अध्यक्ष पदमा रामेछापका कैशाल ढुंगेल र मकवानपुरका कृष्ण प्रसाद दाहालबीच प्रतिस्पर्धा भइरहेको छ । ललितपुरको च्यासलमा भइरहेको मतदान गति सुस्त गतिमा चलिरहेको छ । निर्वाचनका लागि १ हजार १७४ मतदाता रहेकामा मतदानको ३ घण्टामा ६ सय जतिले मतदान गरेका निर्वाचन समितिले जनाएको छ । मतदान विद्युतीय मेशिनबाट भइरहेको छ ।
उपाध्यक्षमा ४ जना, सचिवमा २, महिला उपसचिवमा २ जना प्रतिस्पर्धामा छन् । आजै मत परिणाम आउने निर्वाचन समितिको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार