चलचित्र ‘वानर सेना’ को प्रर्दशन सुरु : राम्रो फिल्म बनेको निर्देशकको दाबी
नेपालबहस संवाददाता
असोज १९, २०८० शुक्रबार १६:३३:५०
१९ असोज, काठमाडौं । लेखक, निर्देशक तथा नायक अर्पण गिरीको पहिलो फिल्म ‘वानर सेना’ प्रर्दशनमा आएको छ । आज वानेश्वरस्थित आईएनआई कम्प्लेक्समा सो चलचित्रको औपचारिक प्रिमियर गरिएको हो । क्यानाडामा थ्रेटर गर्दै आएका गिरीले ‘वानर सेना’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका हुन् । उनको पहिलो नेपाली फिल्म नै यही हो ।
गिरीले यो फिल्मको कथा, गीत लेख्नुको साथै आफैले निर्देशन र अभिनय पनि गरेका हुन् । उक्त फिल्म सार्वजनिकमा पत्रकारहरूसँग बोल्दै उनले वानर सेनाले आर्थिक हिसाबमा के कति कमाउँछ थाहा नभएपनि सबै जनाले फिल्मलाई मन पराउँनु एकदमै ठूलो कुरा भएको बताए ।
उनले भने, ‘पहिला अरुको फिल्म हेर्दा आफू कराउँने गरिन्थ्यो आज आफ्नै फिल्ममा यस्तो देख्दा एमदम खुसी लागेको छ । वानर सेनाले आर्थिक हिसाबमा के कति कमाउँछ त्यो थहा भएन तर जुन तरिकाले सबै जनाले फिल्मलाई मन पराइदिनु भयो त्यो मेरो लागि एकदमै ठूलो कुरा हो । यसमा म धेरै कुराहरुमा चुकेको छु । अबको समयमा मेहेनतका साथ अगाडि बढ्ने छु ।’
यस्तै कलाकार सोबित बस्नेतले यो फिल्ममा रामायणमा भएको पौराणिक विषयलाई आधुनिक तरिकाले प्रस्तुत गर्न खोजेको भन्दै यो फिल्म हिन्दी फिल्म आदिपुरुषभन्दा धेरै राम्रो बनेको बताए । उनले भने, ‘पहिलो फिल्ममा जति मेहेनत गरेको छ त्यो हिसाबले राम्रो नै छ तर अझै मेहेनत पुगेको छैन् । मेहेनत गर्नु पर्छ, यो फिल्ममा पनि राम्रो काम देखिएको छ । हेर्दा रमाईलो नै हुन्छ । रामायणमा भएको पौराणिक विषयलाई आधुनिक तरिकाले प्रस्तुत गर्नु भएको छ, यो फिल्म हिन्दी फिल्म आदिपुरुषभन्दा धेरै राम्रो बनाउँछु भएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
काठमाडौंविरुद्ध ब्याटिङ गर्दै विराटनगर
मंसिर ३०, २०८१ आइतबार
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
मंसिर ३०, २०८१ आइतबार
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
मंसिर ३०, २०८१ आइतबार
कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत
मंसिर ३०, २०८१ आइतबार
उधौली पर्व/योमरी पुन्हि (ज्यापु दिवस)/धान्य पूर्णिमामा सभापति देउवाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार
सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछः अध्यक्ष दाहाल
मंसिर ३०, २०८१ आइतबार