अर्घाखाँचीमा पाणिनी मिडिया सम्मेलन हुदैँ
नेपालबहस संवाददाता
असोज २०, २०८० शनिबार १०:४०:४
२० असोज, अर्घाखाँची । लुम्विनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले समस्याको होइन, अब समाधानका कुरा गर्नुपर्ने बताएका छन् । हरेक ठाउँमा समस्या मात्र देखाउने प्रवृत्ती हावी भएको भन्दै मन्त्री चौधरीले नकारात्मकता होइन, अब सकारात्मकताको कुरा गर्नुपर्ने बताएका हुन् ।
पाणिनि पत्रकार समाज नेपालले आयोजना गरेकोे मिडिया सम्मेलनको उद्घाटन गर्दै मन्त्री चौधरीले आफू कुरा भन्दा काममा विश्वास गर्ने बताए । पाणिनिकोे विकासको लागि प्रतिवद्धता जनाएका मन्त्री चौधरीले निर्माणाधिन पाणिनि बहुउदेश्यिय सभा हल र पाणिनि पहुँचमार्ग अविलम्व पूरा गरिने जानकारी समेत दिएका छन् ।
अर्घाखाँचीमा रहेका दुई दर्जन पत्रकार तथा मिडिया संचालकहरु सहभागी दुई दिनसम्म चल्ने मिडिया सम्मेलन भोली पाणिनि घोषणापत्र जारी गर्दै समापन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार
न्युयोर्क पुगे प्रधानमन्त्री ओली
असोज ५, २०८१ शनिबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
रविले ग्यालेक्सी टिभीमा तलब बापत लिएका थिए एक करोडभन्दा बढी
असोज ४, २०८१ शुक्रबार
सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मत गरिसक्न निर्देशन
असोज ५, २०८१ शनिबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
वीरगञ्ज भन्सारमा एक अर्बले बढ्यो राजश्व, दुई महिनामा साढे २५ अर्ब संकलन
असोज ५, २०८१ शनिबार
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार
न्युयोर्क पुगे प्रधानमन्त्री ओली
असोज ५, २०८१ शनिबार